• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चिन्नु हुन्छ की????...


शेरेको काईलो बाऊ धेरै बर्ष बिदेश बसेर घर फर्केछ ।शेरे भेट्न गएछ ।
शेरे : काईलो बाउ !! नमस्ते !!
काईलो बाऊ: मैले त चिनेन हउ , त को हो ?
शेरे : चिन्नु भएन ?
काईलो बाऊ : कसरी चिन्नु हउ , म विदेश पस्दा तिमीहरू
कट्टु नलगाई हिड्थ्यौ ,अहिले यत्रो यत्रो भएछौ ....
शेरे : खोलदिउँ त काईलो बाऊ चिन्नु हुन्छ की????